विप्लवको हिंसा चन्दा असुलीको माध्यमः मन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विप्लप समुह राजनितीक आवरणमा गरिएको हिंसा चन्दा अशुलीको मध्यम बनेको अरोप लगाएका छन । कसले चन्दा दियो कसले दिएन भन्दै गरिने हिंसा राजनैतिक आवरण मात्रै हो उनले भने त्यस्ता गतिविधीले अन्तराष्ट्रिय लगानीकर्तालाई समेत त्रसाउन खोजिएको छ, यसबाट मुलुकको हित हुँदैन र सरकारले त्यस्ता गतिविधी गरिरहन दिदैन । ’ उनले त्यस्ता हिंसात्मक गतिविधीले … Continue reading विप्लवको हिंसा चन्दा असुलीको माध्यमः मन्त्री ज्ञवाली